छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो


काठमाण्डु– पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी जोशीलाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरिएको थियो ।

काठमाडौंबाट पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

उनी गोर्खा मिडियाका पूर्वसञ्चालक हुन् ।