उच्च अदालतका १४ न्यायाधीशको सरुवा गर्न सिफारिस (सूचीसहित)

उच्च अदालतका १४ न्यायाधीशको सरुवा गर्न सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गरिएको छ ।

शुक्रबार बसेको न्याय परिषद् बैठकले सरुवा सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलास, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ ।

हेर्नुहोस् सरुवा सिफारिस सूची –