काठमाण्डु-लगातारको भारी वर्षाले काठमाण्डु जलमग्न भएको छ ।
शुक्रबारदेखि परिरहेको अविरल वर्षाले नदीहरूमा पानीको सतह बढेपछि त्यसक्षेत्रका सडक र घर डुबानमा परेका छन् ।
काठमाण्डुको शंखमुल, ललितपुरको च्यासल, युएन पार्कलगायत क्षेत्रमा सडकमा पानी उर्लिएको छ ।
प्रतिक्रिया