नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात


काठमाडौं – नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई शुक्रबार बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।

उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष ९सिसियु०मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । काफ्लेको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको शल्यक्रियाको तयारी भइरहेको छ।