काठमाण्डु– बाढी–पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको हो ।
यस्तै बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढी पहिरोमा परेर जिल्लाका ३३ जनाको उद्दार गरिएको छ ।
प्रतिक्रिया