सरकारले नौबिसे–नागढुङ्गा सडक र पृथ्वी राजमार्ग राति पनि चलाउन दिने

सरकारले नौबिसे–नागढुङ्गा सडक र पृथ्वी राजमार्ग राति पनि चलाउन दिने


धादिङ – गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

निर्णय फिर्ता भएसँगै सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।

काठमाण्डुबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको छ ।