बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास हुँदैछ : गृह मन्त्रालय

बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास हुँदैछ : गृह मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अवरुद्ध बीपी राजमार्ग लगायतका केही सडक खण्डहरू वैकल्पिक व्यवस्था गरी अस्थायी रूपमा सञ्चालन गर्न प्रयास भइरहेको जनाएका छन् ।

धेरै स्थानमा अवरुद्ध भएका सडकहरू सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रदेश र स्थानीय तहसँगको मन्त्रालयले भनेको छ, ‘समन्वयमा तदारुकताका साथ पीडित परिवारलाई राहत वितरण भइरहेको छ ।’

हेर्नुहोस् विज्ञप्ति –