काठमाण्डु – नेपाली सेनाले अविरल वर्षापछि आएको बाढी र पहिरोले बगाएको बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ ।
सिन्धुली र रामेछाप जिल्ला जोड्ने स्थानमा बेलीबृज जडान कार्य सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया