ओरिएन्टब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरू नेपाली बजारमा

ओरिएन्टब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरू नेपाली बजारमा


काठमाडौं– ईओएल प्रालि, चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी, नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ।

हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ वटा मोडलको एमसिबीहरु ओरिएन्ट ब्राण्डअन्तर्गत रहेका छन्।

हिटकन्भेक्टर
एचसी२००३डी
ओरिएन्ट इलेक्ट्रिक हिट कन्भेक्टर एचसी२००३डी मोडल जाडो समयमाकुनाको स्थानहरुमापनिन्यानो बनाउन र तपाईँलाई आरामदिन सहयोगी छ। यो रुम हिटरमा २ वटा हिटिंग पोजिसन छन र तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ।

यो रुम हिटर २००० वाटको छ र तपाईँको सुरक्षाकायमगर्न र यसको कार्यलाई सहजरुपमा संचालनगर्न आइएसआई मान्यताप्राप्त रहेको छ । नेपालीबजारमा यो रु ५,४९१ मा उपलब्घ छ ।

विशेषताहरु–
२००० वाट

तापक्रम नियन्त्रण गर्ने बटन

न्यून र उच्च हिटिंग पोजिसन

समायोजन गर्न सकिने स्ट्याण्ड

तिब्र हिटिंगको लागि २ वटा फ्यानहरु

यूजरमैत्री ह्याण्डल

नाइट लाइट

आइएसआइमान्यताप्राप्त

इलेक्ट्रिक गिजर
औरा नियो १,३

यो बजारमा रु. ६,९९४ मा १ लिटर, र रु. ७,९८९ मा ३ लिटर क्षमतामाउपलब्ध छ । यो उत्पादनविशेषगरि जोडि अथवाएक्लै बसिरहेकाहरुकालागि डिजाइन गरेर बनाईएको छ ।