राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन (तस्वीरहरु )

राष्ट्रपति पौडेलले गरे बडीमालिकाको दर्शन (तस्वीरहरु )


काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्।