एसियाकै ठूलो महाशिला

एसियाकै ठूलो महाशिला

तस्वीर–रासस

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवद्र्धनका लागि ७ करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।