देशभरका ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

देशभरका ४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाण्डु – सरकारले देशभरका ४० सहसचिवको एकैपटक सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकैपटक सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा विवरण सार्वजनिक गरेको छ ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची –