रास्वपाले आज पनि पोखरामा प्रर्दशन गर्ने

रास्वपाले आज पनि पोखरामा प्रर्दशन गर्ने


काठमाण्डु-सहकारी काण्डमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेयता पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक विरोध प्रदर्शन गरिरहेको छ । यस क्रममा झडपसमेत भइरहेका छन् ।

यसैबीच रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गनेृछ ।

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिए ।