आफ्नै भूमिका पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित

आफ्नै भूमिका पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित


काठमाण्डु – आफ्नै भूमिमा बंगलादेश पहिलो टेस्टमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ ।

टेस्टको पाँचौँ दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

टेस्टको पहिलो इनिंगमा बङ्गलादेशले केवल १०६ रन मात्र बनाएपछि दक्षिण अफ्रिका हामी भयो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा ३०८ रन बनायो । बंगलादेशले दोस्रो इनिंगमा कम ब्याकको प्रयास गरे पनि त्यो प्रयाप्त हुन सकेन । दोस्रो इनिङमा बंगलादेशले ३०७ रन बनायो ।

बंगलादेशको मिरपुरमा भएको यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुनेछ।