बीमा प्राधिकरणबाट प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण

बीमा प्राधिकरणबाट प्रकोप उद्धार कोषमा १ करोड हस्तान्तरण


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले बिहीबार १ करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बिहीबार सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका छन् ।