काठमाण्डु – गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहिबार र शुक्रबार गरी १७ प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको हो ।
गृहले प्रमुख जिल्ला अधिकारीहरूसँगै सहायक प्रमुख जिल्ला अधिकारी, सहसचिव र उपसचिव गरी ३७ कर्मचारीको सरुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ सरुवाको विवरण :
प्रतिक्रिया