कीर्तिपुर अस्पतालपछाडि महिलाको शव फेला

कीर्तिपुर अस्पतालपछाडि महिलाको शव फेला


काठमाण्डु–काठमाडौँमा एक महिला मृत फेला परेकी छन्।

कीर्तिपुर नगरपालिका–२मा रहेको कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।