काठमाण्डु – काठमाण्डुपाटीले ३० असोजमा प्रकाशित गरेको ‘विदेशी सहयोगमा अनियमितता गर्ने शेखलाई कतार च्यारेटीले गर्यो निलम्बन’ शीर्षकको समाचारमा ईर्शाद अलि शेखले खण्डन गरेका छन् । काठमाण्डुपाटीको इमेलमा शेखले दुई पेजको खण्डन पठाउँदै समाचार कपोकल्पित र भ्रामक भएको उल्लेख गरेका छन् ।
काठमाण्डुपाटीले उनलाई कतार च्यारेटीले निलम्बन गरेको पत्रसहितको समाचार छापेको थियो ।
प्रतिक्रिया