एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।