काठमाण्डु – भारतीय विदेश मन्त्रालयले नर्थ डेस्क (नेपाल–भुटान)को जिम्मेवारी अतिरिक्त सचिव मनु महावरलाई दिएको छ।
मन्त्रालयले मालदिभ्समा भारतको लागि राजदूतका रूपमा आफ्नो कार्यकाल सकाएर आएका महावरलाई नर्थ डेक्सको जिम्मेवारी दिएको हो ।
सन १९९६ ब्याचका आईएफएस महावर सन् २००१ देखि २००५ सम्म विदेश मन्त्रालयमा नेपाल डेस्कमा काम गरी सकेका छन्।
प्रतिक्रिया