काठमाण्डु– चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ का वडाअध्यक्ष पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा वडाअध्यक्ष न्हुच्छे बहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
महर्जन सो सहकारीको कोषाध्यक्ष रहेका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले सोमबार बबरमहलबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया