कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (सूचनासहित)

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ । २०८२ साल वैसाख ११ गते देखि हुने परिक्षाको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार परिक्षा बिहान ८ बजेदेखि सुरु भएर ११ बजेसम्म सञ्चालन हुने छ ।