काठमाण्डु–परराष्ट्रमन्त्री डा.आरजु राणा ओमानको भ्रमणमा जाने भएकी छिन् ।
आठौँ इण्डियन ओसियन कन्फरेन्समा सहभागी हुन राणा जान लागेकी हुन् ।कन्फरेन्स ओमानको राजधानी मस्कटमा हुने छ ।
४ सदस्य टोलिसहितको ७ दिने भ्रमण आजबाट सुरु हुने छ ।
मन्त्री राणाकाे ओमानका विदेश मन्त्री तथा ऊर्जा मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया