केआइआइटी कलेजले प्रकृतिकाे नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

केआइआइटी कलेजले प्रकृतिकाे नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– केआइआइटी कलेजले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

केआइआइटीकि संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको भारतिय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको हो ।

मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ ।

केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।