देशैभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) 

देशैभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– महाशिवरात्रिका अवसरमा बुधबार पशुपतिनाथ,भक्तपुरको डोलेश्वर महादेव मन्दिर लगायत देशै भरका शिव मन्दीरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहान २ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको थियो ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको छ ।

 

तस्वीर– रासस