कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सुरु

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको सुनुवाइ सुरु भएको छ ।

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ सुरु भएको हो ।

न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सुरु भएको हो ।

आज पनि घिसिङ र शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ ।

मंगलबार न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा दुवैको रिटको सुनुवाइ भएको थियो।तर रिटको सुनुवाइ नसक्किएपछि दुवैको रिट हेर्दाहेर्दैमा रखिएको थियो ।