मधेश केन्द्रित ७ दलको संयुक्त मोर्चा घोषणा, यस्ता छन् उद्देश्य र प्रतिबद्धता (पूर्णपाठ)

मधेश केन्द्रित ७ दलको संयुक्त मोर्चा घोषणा, यस्ता छन् उद्देश्य र प्रतिबद्धता (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेस केन्द्रित दलहरुले संयुक्त मोर्चा घोषणा गरेका छन् । बिहीबार काठमाडौं ब्यांक्वेटबाट मधेश केन्द्रित ७ दलहरुले मोर्चा घोषणा गरेको हुन् ।

मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको छ। मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका छन् ।

मोर्चाको नेतृत्व भने आलोपालो गर्ने सहमति भएको छ ।