हरेक मौसमको लागि एलजी एयर कन्डिस्नर

हरेक मौसमको लागि एलजी एयर कन्डिस्नर


काठमाडौं – “जाडो लगतै एलजीको एसीको माग बजारमा” बढ्दै गएको छ । गर्मीमा सितल, साथै जाडोमा न्यानो विशेषता भएको एलजी ब्राण्डका एसीमा डुवल इन्भटर कम्प्रेसर रहेको छ

थ्रीएम प्रोटेक्सन फिल्टर ७० प्रतिशत सम्म इनर्जी सेभिङ र ४० प्रतिशत फास्टेस्ट कुलिङ र हिटिङ क्षमता रहेको छ । यस एसीको प्रयोगले बार्षिक ३२,००० सम्मको बचत गर्न सकिनेछ ।