नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (नामावलीसहित)


काठमाडौं – नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्।

नेपाल प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरुलाई बढुवा गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

बढुवा भएकाको नामावली