बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए

बोको हरामको आक्रमणमा १३ सुरक्षाकर्मी मारिए


नाइजेरिया – बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ ।

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राती अबेर बोको ह+रामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । एएफपी