काठमाडाैं– सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदबाट बर्खास्त गरेकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले रेग्मीकाे कार्यसम्पादन क्षमता कमजाेर रहेकाे ठहर गर्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेकाे हाे।
साथै,मन्त्रिपरिषद्ले विभागकाे प्रमुखमा प्रशासन विभाग प्रमुख रहेकाे गणेश अधिकारीलाई नियुक्त गरेकाे छ। नवनियुक्त प्रमुख अधिकारीले साेमबार बेलुका नै बरफबागस्थित कार्यालयमा पदभारग्रहण गरेका छन् ।
प्रतिक्रिया