नेपाल राष्ट्र बैंकले दुुई अर्ब रुपैयांको ट्रेजरी बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले दुुई अर्ब रुपैयांको ट्रेजरी बिक्री गर्दै


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज दुुई अर्ब रुपैयां बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म खरिद गर्न सकिने गरी ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

ट्रेजरीको परिपक्व हुुने अवधि भने २०७५ जेठ ८ गते रहेको छ । गत हप्ता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई अर्ब ५३ करोड रुपैयांको ट्रेजरी बिल जारी गरेको थियो ।