सबै विदेशी मुद्राको भाउ बढ्यो

सबै विदेशी मुद्राको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेका विदेशी मुद्राको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा पुगेको छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा तथा बिक्रीदर २६ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ४१ पैसा पुगेको छ ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४७ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर खरिददर ३६६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १४ पैसा पुगेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।