काठमाडौं – लोकसेवा आयोगले असार तीन गते लिएको नेपाली सेनाकोे लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।
कहाँबाट को-को पास भए ? हेर्नुस् लोक सेवा आयोगले निकाले सूचना यस्तो छ –
-
लोकसेवा आयोग, महेन्द्रनगर कार्यालयबाट मिति२०७६/०३/०६गते संचालित नेपाली सेनाको बि.नं.०७५/७६/५३,सैन्यपदको श्री नं.२५ बाहिनी अड्डा भगतपुर ब्यारेक कञ्चनपुर भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना।
- जलेश्वर कार्यालयवाट संचालित श्री मध्यपुर्वी पृतना हे.क्वा., धनुषाको वि.नं. ०७५/७६-५२, नेपाली सेना अमल्दार कर्मचारीको लिखित परीक्षाको नतिजा
- लोक सेवा आयोग हेटौंडा कार्यालयबाट मिति २०७६।०३।०६ गते सञ्चालित नेपाली सेनाको बिज्ञापन नं . ०७५/७६/५३(खुला र समावेशी), सैन्य पदको श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेक, सिन्धुलीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
- लोक सेवा आयोग हेटौंडा कार्यालयबाट मिति २०७६।०३।०६ गते सञ्चालित नेपाली सेनाको बिज्ञापन नं . ०७५/७६/५३(खुला र समावेशी), सैन्य पदको श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेक, सिन्धुलीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
- नेपाली सेनाको वि.नं. ०७५/७६/५३, सैन्य पदमा नेपाली सेना, नं ६ बाहिनी अड्डा, बैरेनी ब्यारेक, धादिङबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा
- जलेश्वर कार्यालयवाट संचालित श्री २८ नं. वाहिनी अड्डा, वाराको वि.नं.०७५/७६-५३, नेपाली सेना, सैन्य पदको लिखित परीक्षाको नतिजा
- लोक सेवा आयोग, पोखरा कार्यालयबाट संचालित नेपाली सेनाको विज्ञापन नम्बर ०७५/०७६/५२ (खुला तथा समावेशी) अमल्दार कर्मचारी (अ.क.) पदको पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराको लिखित नतिजा
- नेपाली सेनाको वि.नं. ०७५/७६/५३, सैन्य पदमा नेपाली सेना, नं २६ बाहिनी अड्डा भकुण्डेबेसी, भर्ना केन्द्र धुलिखेलबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा
- लोक सेवा आयोग, हेटाौंडा कार्यालयबाट मिति २०७६/०३/०६ गते सञ्चालित नेपाली सेनाको वि.नं. ०७५/७६/५३(खुला र समावेशी), सैन्य पदको श्री मध्य पृतना हे.क्वा. सुपारेटार भर्ना छनौट केन्द्र, हेटौंडाकाे लिखित परीक्षाको नतिजा प्रकाशन गरिएकाे सूचना
प्रतिक्रिया