नारायणगढ मुग्लिन सडकखण्डमा दुई दिन २४ घण्टा नै गाडी चलाउन पाइने

नारायणगढ मुग्लिन सडकखण्डमा दुई दिन २४ घण्टा नै गाडी चलाउन पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा अाज र भाेलीका २४ घण्टा नै गाडी चलाउन पाइने भएको छ । होलीका लागि काठमाडौं उपत्यकाबाट तराई क्षेत्रमा जाने यात्रुको संख्या बढ्ने भएकाले गाडी चलाउन सडक खुल्ला गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सडक विस्तारको काम भइरहेकाले अरु दिन दैनिक बिहान १० देखि ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाउने गरिएको छ ।