महिलालाई बसभित्रै दुर्व्यवहार गर्ने युवक माइतीघरमा प्रकाउ

महिलालाई बसभित्रै दुर्व्यवहार गर्ने युवक माइतीघरमा प्रकाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलाबाट महिलालार्इ दुव्यबहार गरेकाे अाराेपमा एक युवलार्इ प्रकाउ गरेकाे छ । प्रहरीले दाेलखा म्याङलुङ-५ का निर्मल थापालार्इ प्रकाउ गरेकाे हाे।

महिलालाई बसभित्रै दुर्व्यवहार गरेको अभियोगमा बा ४ ख ९०७७ नम्बरको बसमा सवार थापालार्इ प्रकाउ गरेकाे हाे । उनले साेही बसमा सवार महिलाको संवेदनशील अंग छोएको प्रहरीले जनाएको छ।