चितवनमा टिपर दुर्घटना हुदाँ एकको मृत्यु, ५ घाइते

चितवनमा टिपर दुर्घटना हुदाँ एकको मृत्यु, ५ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – राप्ती नगरपालिका-१ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।ना ७ ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ । ग्राभेल झारेर फर्कने क्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो ।