काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो ।
केन्द्रिय सदस्यमा मनोनयन हुनेहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहेका छन् ।
प्रतिक्रिया