दशैंको मुखमै आयो तीन करोड नेपालीका लागि दुःखद् खबर

दशैंको मुखमै आयो तीन करोड नेपालीका लागि दुःखद् खबर


 

काठमाडौ– तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ ।
यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ ।

 

साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६२८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा फसेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणेश लाठ बताउँछन् ।

 

कारोबार दैनिकबाट