बङ्गलादेशका राष्ट्रपतिको स्वागतका लागि यसरी सजियो काठमाडौं

बङ्गलादेशका राष्ट्रपतिको स्वागतका लागि यसरी सजियो काठमाडौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउँदैछन् । उनको भम्रणको पूर्वसध्यामा काठमाडौंका मुख्य सडक बिजुली बजारको पोलमा राखिएका दुवै देशका राष्ट्रपतिको तस्बिर ।