परराष्ट्रमन्त्री महरा के गर्दैछन् माओको आधार इलाकामा ?

परराष्ट्रमन्त्री महरा के गर्दैछन् माओको आधार इलाकामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको हवे प्रान्तको सिवाइपोको भ्रमण गरेका छन् । महराका प्रेस संयोजक हरि लामिछानेकाअनुसार महराले शनिवार चिनिया नेता माओको आधार क्षेत्रको भ्रमण गरेका छन् ।

 

 

महराले त्यहाँस्थित संग्रालयमा राखिएका माओका जीवनकालका विविध घटनामा आधारित ऐतिहासिक संग्रहको अवलोकन गरेका छन् ।

 

 

 

माओवादी नेता समेत रहेका परराष्ट्रमन्त्री महरा चिनीया विदेशमन्त्रीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका छन् ।