रक्षामन्त्री र प्रदेश प्रमुखलाई दुर्घटनास्थलमा जान निषेध !

रक्षामन्त्री र प्रदेश प्रमुखलाई दुर्घटनास्थलमा जान निषेध !


काठमाडौं –त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनाबारे जानकारी लिन पुगेका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. ३ की प्रदेश प्रमुख अनुराधा कोइरालालाई सुरक्षाकर्मीले फर्काइदिएका छन् । उनीहरुले डोमेस्टीक बाटोबाट जान लागेकाले सुरक्षाकर्मी नअनुमति भएको भन्दै फर्काइदिएका छन् ।