एजेन्सी – बलिउडकी चर्चित नायिका मलाइका अरोराको एक भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल भएको छ ।
उनी आफ्नो शरीरको फिटनेशलाई लिएर निकै सर्तक देखिन्छिन् । उनले हालै सामाजिक सञ्जालमा एक जिम भिडियो पोस्ट गर्दै आफ्ना समर्थकहरूलाई पनि फिटनेशका लागि सर्तक गराएकी छिन् । यस भिडियोमा उनले टफ एक्सरसाइज गरिरहेकी छन् ।
भिडियो:
प्रतिक्रिया