प्रचण्ड निवासमा यसरी मनाइयो प्रकाशको दोस्रो स्मृति दिवस (तस्वीर)

प्रचण्ड निवासमा यसरी मनाइयो प्रकाशको दोस्रो स्मृति दिवस (तस्वीर)


काठमाडौं – सततारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस मनाइएको छ ।

मंगलवार प्रचण्ड निवास खुमलटारमा विशेष कार्यक्रम गरी प्रकाश दाहाललाई सम्झना गर्नुका साथै उनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।२०७४ साल मंसिर ३ गतेका दिन लाजिम्पाटस्थित तत्कालीन निवासमा निधन भएका प्रकाशको स्मृति दिवसका क्रममा प्रचण्डले प्रकाशको तस्वीरमा माल्यार्पण गरेका थिए ।