काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक राष्ट्र नेपालले ३७ स्वर्ण हात पारेको छ ।
नेपालले जितेका ३७ स्वर्ण मध्ये महिला खेलाडी अग्र स्थानमा आएका छन् । उनीहरुले ३७ स्वर्णमध्ये २१ स्वर्ण जितिसकेका छन् । एक स्वर्ण भने संयुक्त नाममा छ ।
करातेबाट ५, तेक्वान्दो ७, उसु ३, साइक्लिङ २, ट्रायथलन, एथ्लेटिक्स, पौडी र भारोत्तोलन १–१ स्वर्ण जितेका छन् । भने अन्य पुरुषले जितेका छन् ।
यी नेपालले जित हात पारेको ३७ स्वर्ण
कराते
मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट
तेक्वान्दो
सिना मादेन लिम्बू – पुम्से महिला १७–२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४–२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४–२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७ –२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट
ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा
एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
भारोत्तोलन
सञ्जु चौधरीले – ५९ केजी
उसु
विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट
पौडी
गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
साइक्लिङ
राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस –कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस –कन्ट्री
प्रतिक्रिया