मनै लोभ्याउने मनास्लु हिमाल

मनै लोभ्याउने मनास्लु हिमाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ – मनाङ,नासों गाउँपालिका ७ भिमथाङबाट देखिएको मनासलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । तस्वीरः नवीन लामिछाने÷रासस