यस्तो छ टापुमा ओबामाले किनेको नयाँ बंगला ( फोटोफिचर)

यस्तो छ टापुमा ओबामाले किनेको नयाँ बंगला ( फोटोफिचर)


एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मार्थास् भाइनयार्ड टापुमा  नयाँ बंगला खरिद गरेका छन् ।

मासाचुसेट्स राज्यस्थिट टापुमा ओबामाले १ करोड २० लाख अमेरिकी डलरमा घर किनेको समाचारहरुमा जनाइएको छ ।

ओबामाको नयाँ घर ७ हजार स्क्वायर फिटमा फैलिएको छ जहाँ ७ वटा बेडरुम छन् ।