काठमाडौं – गृह मन्त्रालयले बुधबार केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालयको प्रमुखमा सरुवा गरेको छ । रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हाे ।
एसएसपीबाट एकैसाथ डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए ।प्रवक्ता हुनुअघि उनी काठमाडौँ प्रहरी प्रमुखको भूमिकामा रहेका थिए ।
प्रतिक्रिया