नेपालसहित विश्वभर यसरी मनाइयो नयाँ वर्ष (फोटोफिचर)

नेपालसहित विश्वभर यसरी मनाइयो नयाँ वर्ष (फोटोफिचर)


काठमाडौं – आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन हो । यसलाई विश्वभरी धुमधामका साथ मनाइने गरिन्छ ।

ठूला–साना सबैका लागि नयाँ वर्षले नयाँ उमंग ल्याउने भएपनि यो बच्चाहरुका लागि झनै विशेष हुने गर्छ ।

त्यसैले नयाँ वर्षको उपलक्ष्यमा विश्वभरीका बच्चाले आफ्नो परिवार तथा साथीसँग खुसीका साथ मनाएका छन् ।

हामी याहाँ विश्वभरी मनाइएको नयाँ वर्षका केही तस्बिरहरु फोटो फिचरमा प्रस्तुत गरेका छौंः