हिउँमा पर्यटकको मस्ती (फोटोफिचर)

हिउँमा पर्यटकको मस्ती (फोटोफिचर)


काठमाडौं – पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ ।

हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ भने सञ्चार सम्पर्क विच्छेद हुनुका साथै पठनपाठन समेत प्रभावित भएको छ ।

हिउ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने हिउँ पर्दा खुसी भएका छन् । हिउँ खेल्नका लागि बैतडी जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि यहाँ पर्यटक आउने गरेका छन् ।